Nepali Unicode | Preeti to Unicode

४ फागुन । भारतको मध्यप्रदेशमा ५५ भन्दा बढी यात्रु सवार बस दुर्घटनामा परेको छ।
मंगलबार बिहान रामपुरको नैकिन क्षेत्रान बस नहरमा खसेको हो। हालसम्म ४ जनाको शव नहरबाट निकालिएको छ।
उक्त बस सीधीबाट सतना गइरहेको थियो। दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर