Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

४ फागुन । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कदाँ राजधानीको सडक अस्तव्यस्त बनेको छ। राष्ट्रपति वसन्तपुर आउँदा राजधानीका सडकहरुमा सार्वजनिकदेखि निजी सवारीका यात्रीले सास्ती पाएका छन्।
त्रिपुरेश्वर क्षेत्रबाट सवारीलाई सुन्धारा क्षेत्रमा प्रवेश दिइएको छैन। यता बलाजु क्षेत्रबाट पनि रत्नपार्क क्षेत्रमा सवारी साधनलाई प्रवेश दिइएको छैन। ट्रफिक प्रहरीले सार्वजनिक सवारीलाई डाइभर्ड गर्न थालेपछि यात्रुहरु बीचैमा ओर्लँदै गन्तव्यतर्फ लागेका छन्।
शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, बालाजु, गोगबु, लाजिम्पाट, टेकु, कालमाटी, रत्नपार्क लगायत क्षेत्रमा सवारीलाई केही समय निषेध गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय