Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ३ । विगत १५ वर्षदेखि स्वंयसेवी भई सामाजिक सेवामा संलग्न भएर मुसहर समुदायको उत्थानमा सक्रिय रहँदै आएका राजकुमार महतो नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाको बबरगञ्जमा काँग्रेस गाउँ कार्य समिती र क्षेत्र १ ले आयोजना गरेको बृहत आम सभा तथा पार्टी प्रवेश समारोहमा राज कुमार महतोसँगै चन्द्रनगर गापाका ९७३ जना पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा काँग्रेसका सर्लाही जिल्ला सभापति तथा पूर्वमन्त्री नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूवैमन्त्री राम कृष्ण यादव, उपेन्द्र कुशवाहा, पूर्वमन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोज राय यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय