
माघ २९ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’ बाट विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी(वार्मर प्रदान गरेको छ ।
बैंकले महोत्तरीको रामगोपालपुर नगरपालिका ५ मा रहेको आम्दा अस्पताल, दमक नगरपालिका २ झापा र जिल्ला अस्पताल दिक्त्तेल खोटाङलाई एकरएकथान बेबी वार्मर प्रदान गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल खोटाङमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा बेबी(वार्मर प्रदान गरिएको बैंकले जनाएको छ ।