Nepali Unicode | Preeti to Unicode

माघ २९ । प्रचण्ड माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री आज आफ्नै निवासबाट पक्राउ परेकी छन् ।
राज्यविरुद्धको कसुरसम्बन्धी ऐनको दफा ५८ अनुसार पक्राउ झाँक्री शंखमूलस्थित आफ्नै निवासबाट पक्राउ परेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय