Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ २९ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित उनको घर पुगेको हो ।
केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखाले बोलाएको भए पनि उनी आउन नमानेको स्रोतको दाबी छ । पक्राउपछि मुद्दा चलाउने वा नचलाउने भन्ने कुनै टुंगो नभएको प्रहरीले जनाएको छ । उनलाई महाशाखा बोलाइएको एसएसपी दीपक थापाले पुष्टि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय