Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चबाटै पत्रकार ऋषि धमालालाई हप्काएका छन् । प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभामा श्रेष्ठले धमलालाई हप्काएका हुन् ।
सभामा नारायणकाजीले सम्बोधन गरिरहँदा धमलाले सहभागीसँग धारणा लिइरहेका थिए । सो दृश्य देखेपछि श्रेष्ठले मञ्चबाटै भने, “धमलाजी तपाइँ चुप लाग्नुस् । अर्को कार्यक्रम नगर्नुस् । कार्यक्रम सकिएपछि कुरा गर्नुस् ।”
त्यसपछि प्रहरीले धमलालाई भिडबाट बाहिर जान आग्रह गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय