Nepali Unicode | Preeti to Unicode

माघ २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले आगामी दुईवर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय