Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २८ । अभिनेता कर्मा चलचित्र ‘फटाह फणिन्द्रे’मा मुख्य भूमिकामा देखिने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशन रहने चलचित्रमा उनी मुख्य भूमिकाका लागि छनोट भएका हुन् ।
मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले चलचित्रको मुख्य भूमिकाका लागि कमासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेका हुन् ।
केही अगाडि घोषणा भएको यो चलचित्रको मुख्य भूमिकाका लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनोटको क्रममा छन् ।
विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ ।
उतम केसीको कथा रहेको चलचित्रमा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशील पोखरेल र अरुण खड्काको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय