Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब लोकतन्त्र कसैले पनि खोस्न नसक्ने जिकिर गरेका छन् । नारायणहिटी दरबारअघि शुक्रबार आयोजित सभामा भने, ूअब कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । नेपालमा लोकतन्त्र मासिन सक्दैन । लोतन्त्र सुदृढ छ । लोकतन्त्रप्रति केही गर्छु भनेर नचिताए हुन्छ । कर्के नजर न लगाए हुन्छ ।ू

उनले जनताले लढेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोच्न चेतावनी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गरिरहेको र गर्दै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय