Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २३। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू, पार्टी र सरकारबारे विभिन्न भ्रम फैलाइएको बताएका छन् । उनले नारायणहिटी अगाडि आयोजित सभामा भने, ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए । राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो। त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे रु’
उनले आफूहरुले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसलाई कसैले तलमाथि गर्छु भनेर नसोच्न आग्रह गरे । उनले गणतन्त्रको कार्यान्वयन गरेर अघि बढ्ने पनि बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय