Nepali Unicode | Preeti to Unicode

माघ २१ । काठामाडौं महानरपालिका गौरिघाटबाट ३ किलो लागु औषध पोल्यान्ड सहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं गौरीघाट बस्दै आएका ४० वर्षीय अम्मर बर्देवा, सतुङगल बस्दै आएका ३१ वर्षीय राजु अधिकारी, महाराजगंज बस्दै आएका २३ सबिना कार्की र थानकोट बस्दै आएका ४२ वर्षीय कालु गोले छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय