माघ १९ । बिमा समितिको अध्यक्षमा पूर्वसचिव सुर्यप्रसाद शिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद्को निर्णय सिलवाललाई समितिको अध्यक्ष नियुक्त दिइएको स्रोतले बतायो । समितिको अध्यक्ष पद पुस २४ गते देखि खाली थियो ।

© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs