Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

माघ १९ । प्रधानमन्त्री केपी ओलीले आफूलाई मधेसविरोधी भन्ने नेताहरुप्रति कटाक्ष गरेका छन् ।
सोमबार नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “तपाईंको कान भरेको होलान्, केपी ओली भनेको मधेसविरोधी हो । मधेसीविरोधी भन्ने यहाँका नेताहरु एउटा डुमका छोरालाई बोकेर काँधमा लिनुस् त हेरौँ । तपाईंहरु कतिको मधेसप्रेमी हुनुहुँदो रहेछ, छुन त सक्नु हुन्न डुमको छोरालाई ।”
प्रधानमन्त्री ओलीले खोक्रा नारा लगाएर नहुने भन्दै उर्वर भूमि मधेसको विकास गर्न आफू सक्रिय रहेको बताए । आफ्नै पालामा पूर्व–पश्चिम रेलमार्गको शिलान्यास हुने उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय