माघ १९ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने स्वीकार गरेका छन् ।
सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले अहिले आफू सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएको बताए ।
‘‘मैले पहिला भिडियोमा बोलेको कुरा ठिक छ । बहुमतप्राप्त दलले संसद् विघटन गर्न सक्दैन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs