Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ १९ । नेपाल नर्सिङ परिषदले मिडवाइफ तथा नर्सहरुको लाइसेन्स परीक्षा मिति प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको छ ।
परीक्षा फारम माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत् भर्न सकिने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय