Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप
Nepali Unicode | Preeti to Unicode

माघ १९ । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।
झडपमा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ ।
यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय