माघ १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौंस्थित माइतीघरमा धर्नामा सहभागी भएका छन् ।
विघटित प्रतिनिधिसभाका सांसद् तथा प्रदेशसभा सदस्यहरुसहित यही माघ १४ गतेदेखि नेकपाले माइतीघरमा धर्ना दिइएको छ । संसद् विघटनविरुद्ध धर्ना दिइएको हो ।
उक्त धर्नामा आज अध्यक्षद्वय प्रचण्ड र नेपालसहितका नेकपाका नेताहरु सहभागी भएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs