Nepali Unicode | Preeti to Unicode
 BREAKING
टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति | राजावादीहरू चम्किँदै छन्, गणतन्त्र बचाउन कांग्रेस-एमाले मिल्नुपर्छ : नेता भट्टराई | रत्ननगर नगरपालिका ‘लिजा’ र ‘एफआरए’मा चितवनमा सर्वोत्कृष्ट | यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट |

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु
माघ १४ । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक हनुमाने क्षेत्रमा गएराति दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय