Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ ११ । सुनको भाउमा सामान्य कमी आएको छ । गएको शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम गरेको छ । शुक्रबार तोलाको ९२ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९२ हजार १०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९२ हजार ४०० मा कारोबार भएको थियो ।
चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय