Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ८ । नेपाल मुद्रण उद्योग महासंघ वाग्मतीले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रमले नयाँ कार्यसमिति चयन गरेको हो । भक्तबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
१६ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा इन्द्र नेपाल, सचिवमा गोपाल गैरे, सहसचिवमा दिनेश नेपाल, कोषाध्यक्षमा अनिल लामा तथा सहकोषाध्यक्षमा रुद्रबहादुर खत्री चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा सुरेश श्रेष्ठ, प्रकाश पुरी, सरोज गजुरेल, नगेन्द्र गौतम, राहुलकुमार झा, ढाकल थापा, मोहन थापा, दीपक राउत, ज्ञानदेव श्रेष्ठ र रमेश काजी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय