Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ८ । प्रतिनिधिसभा विघटनका विषयमा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । अभिवक्ताहरुले बहस गरिरहेका छन् ।
बिहीबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको उनको तर्क छ ।
बहुमतप्राप्त गरेका दलले सरकार चलाउने कि नचलाउने रु भन्ने प्रश्नमा उनले भने, ‘‘संविधानले दिएको अभिभारा पूरा गर्दिनँ भन्ने परिकल्पना गरिँदैन । यो काल्पनिक प्रश्न पनि हुँदैन, जवाफ पनि हुँदैन । संसद्मा ओलीको भविष्य, राजनीतिक जीवन के हुन्छ रु विश्वासको प्रस्ताव अविश्वासको प्रस्ताव के हुन्छ हाम्रो चासोको कुरा होइन,’’ उनले भने ।
उनले सुवासचन्द्र नेम्वाङ, अग्नि खरेलले संविधानसभामा बोलेका कुरा प्रमाणका रूपमा लिन सकिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय