Nepali Unicode | Preeti to Unicode

७ माघ। अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६।५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७।५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय