Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ७ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाल मुद्रा बलियो बन्दै गएको छ । गत अप्रिलमा १ अमेरिकी डलर बराबर १ सय २१ रुपैयाँसम्म पुगेकामा अहिले १ सय १७ रुपैयाँमा झरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बुधबारको अमेरिकी डलर बिक्री मूल्य १ सय १७ रुपैयाँ ३७ पैसा तोकिएको छ । यस्तै केन्द्रीय बैंक १ अमेरिकी डलर १ सय १६ रुपैयाँ ७७ पैसामा किन्नेछ ।
यो विनिमय दर वाणिज्य बैंकको हकमा भने फरक हो । बुधबारको विनिमय दर युरोको बिक्री मूल्य १ सय ४२ रुपैयाँ २६ पैसा छ भने १ पाउन्ड स्टर्लिङ सर्वसाधारणले १ सय ५९ रुपैयाँ ७१ पैसामा किन्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय