Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ ६ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।
‘पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन, नेपालको आह्वान प्रतिगमनविरुद्व सञ्चारकर्मीहरुको सामूहिक अभियान’ भन्ने नाराका साथ भेला सुरु भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार सुरु भएको भेलामा सातै प्रदेश र जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।
भेलामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेताहरु पुगेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय