Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

माघ ६ । मेडिकल शिक्षामा नेपालबाहिर पीजी स्नातकोत्तर गरेर आएका फिजिसियनका चिकित्सकहरुको नेपालमा क्लिनिकल ट्रेनिङ गराउने प्रक्रिया सुरु गरिएको छ ।
पीजी उत्तीर्ण भएर पनि कोभिड–१९ का कारण क्लिनिकल तालिम लिन रोकिएका विद्यार्थीलाई तालिम प्रदान गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको पहलमा प्रक्रिया सुरु गरिएको हो ।
काउन्सिलले सोमबार सूचना जारी गर्दै सम्बन्धित विश्वविद्यालसँगको सहकार्यमा उनीहरुलाई वैधानिक स्वास्थ्य संस्थामा हुने तालिममा सहभागी हुन सूचित गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य डा। कालुसिंह खत्रीका अनुसार कोभिड–१९ का कारण रोकिएको मेडिकल शिक्षाको विशेषज्ञ तहको अध्ययन र अभ्यास अगाडि बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय कोरोना महामारी अवधिभर मात्रै लागु हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय