Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत तीनजनाको गिरफ्तारीविरुद्ध नेकपा क्रान्तिकारी माओवादी लगायतका दलले भर्त्सना गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादीका संयोजक आहुति र नेकपाका महासचिव विप्लवले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुको रिहाइको माग गरेका छन् ।
ूयस गिरफ्तारीको तीव्र विरोध तथा भर्त्सना गर्दै उहाँहरूको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दछौं । साथै, उहाँहरूलगायत बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौं,’’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय