Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष २७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।
शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको थियो ।
प्रवक्ता शर्माले त्यसतर्फ संकेत गर्दै पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका हुन् । शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ । स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् रु”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय