Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको बताएका छन् । राष्ट्रियसभा बैठकमा उनले चुनाव घोषणा भएको भन्दै रिङमा उत्रन सबै दललाई आग्रह गरे ।
“रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको रु” उनले भने । आफूले गलत गरेको रहेछ भने जनतामा गएर दण्ड दिन पनि उनले सल्लाह दिए ।
प्रधानमनत्री ओलीले आफूलाई गैरजिम्मेवार भनिएकोप्रति पनि आक्रोश पोखे । उनले आफू जिम्मेवार भएरै प्रतिनिधिसभा विघटन गरेको पनि बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय