Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

पौष २१। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका छन् । राजधानीमा आयोजित पत्रकारको भेटघाटमा उनले संसद पुनस्थापना नहुने भन्ने विषय सोच्न पनि नसकिने बताए ।
ूहामी ढुक्क छौं । संविधानअनुसार प्रतिनिधिसभा पुनस्थापना हुन्छ । पार्टीको आधिकारिकता हामीसँगै हुन्छ,’’ उनको दाबी थियो ।
विधिवत् रुपमा नेकपाको आधिकारिकता आफूहरुसँगै रहने भएकाले द्विविधा हुन आवश्यक नरहेको उनको जिकिर थियो । संसद् विघटनविरुद्ध नेकपाको संघर्ष केन्द्रीय समिति संयोजकसमेत रहेका श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादीलगायतका पार्टीसँग संयुक्त संघर्षको प्रयत्नसमेत गरिरहेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले संवैधानिक संस्थाहरुलाई प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय हुने सपना नदेख्न चेतावनीसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय