Nepali Unicode | Preeti to Unicode

पौष २१ । भारतले प्याजको निर्यात फकुवा गरेको छ । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो ।
भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ । यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।
भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले मूल्य बढेको कारण देखाउँदै प्याज निर्यात रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय