Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष २१ । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले स्पेनिस क्लब रियल मड्रिडमा जाने प्रस्ताव अस्वीकार गरेका छन् ।
जनवरी ट्रान्सफरमा रियल जाने बताएका उनले क्लबको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय फुटबल पत्रिका ‘डिरियो गोल’ले बताएको छ ।
पेरिस सेन्ट जर्मेन ९पीएसजी०का स्टार खेलाडी उनको क्लबका पूर्वप्रशिक्षक थोमस टुच्चेसँग राम्रो सम्बन्ध नभएको बताइएको छ ।
पीएसजीले प्रशिक्षक टुच्चेलाई बर्खास्त गरेको एक सातापछि माउसियो पोचेटिनोलाई क्लबमा अनुबन्ध गरेको थियो । नयाँ प्रशिक्षक क्लबमा आएपछि एम्बाप्पेले क्लब छाड्ने निर्णय फेरेका छन् । उनले अब क्लब छाड्ने विषयमा भने फरक मत दिएका छन् ।
एम्बाप्पेलाई रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबमा लिन व्यवस्था मिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय