Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष २१ । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले स्पेनिस क्लब रियल मड्रिडमा जाने प्रस्ताव अस्वीकार गरेका छन् ।
जनवरी ट्रान्सफरमा रियल जाने बताएका उनले क्लबको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय फुटबल पत्रिका ‘डिरियो गोल’ले बताएको छ ।
पेरिस सेन्ट जर्मेन ९पीएसजी०का स्टार खेलाडी उनको क्लबका पूर्वप्रशिक्षक थोमस टुच्चेसँग राम्रो सम्बन्ध नभएको बताइएको छ ।
पीएसजीले प्रशिक्षक टुच्चेलाई बर्खास्त गरेको एक सातापछि माउसियो पोचेटिनोलाई क्लबमा अनुबन्ध गरेको थियो । नयाँ प्रशिक्षक क्लबमा आएपछि एम्बाप्पेले क्लब छाड्ने निर्णय फेरेका छन् । उनले अब क्लब छाड्ने विषयमा भने फरक मत दिएका छन् ।
एम्बाप्पेलाई रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबमा लिन व्यवस्था मिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय