Nepali Unicode | Preeti to Unicode

पौष १६ । काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिका १, गोकुले बस्‍ने ५३ वर्षीय रत्‍नबहादुर जिम्बासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोकुले र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले उनीहरुलाई २५ केजी गाईको मासु सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय