Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष १६ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नेकपा संसदीय दलका सदस्य तथा प्रदेश सभाका १५ जना सदस्यलाई तीन महिनाको लागि संसदीय दलको कुनै क्रियाकलापमा भाग लिन नपाउने गरि निलम्बन गरेका छन् ।
दलको विधान २०७६ को दफा २६ ९ग० को ९२० ९४० बमोजिम आगामी तीन महिनाको लागि निलम्बन गरिएको जानरी विज्ञप्तिमा उल्लेख छ ।
भीमप्रसाद आचार्यसहित १५ जना सदस्यलाई निलम्बन गरिएको छ ।
यसअघि संसदीय दलको बैठक बसेर राईलाई हटाउँदै आचार्यलाई दलको नेता चयन गरिएको थियो ।
निलम्बनमा परेका सांसदहरुमा टंक आम्बुहाङ, राजेन्द्र कुमार राई, सावित्रा कुमारी रेग्मी, कुलप्रसाद साम्बा, लिलाबल्लभ अधिकारी, इन्द्रबहादुर आङ्वो, मोहनकुमार खड्का, भीमप्रसाद आचार्य, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धिरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी र विजयकुमार विश्वासलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय