Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

नेपालमा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

आइतबार थप ३ हजार ६२० जना कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा १ लाख ३४ हजार ८४२ जना कोरोनामुक्त भएका छन्। संक्रिय संक्रमितको संख्या भने ३७ हजार ७६५ रहेको छ।

त्यस्तै मन्त्रालयका अनुसार थप २३ जना संक्रमितको मृत्यु भएको छ। आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय