Nepali Unicode | Preeti to Unicode

बुधबारको  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अङ्कले उकालो लागेको छ ।

मङ्गलबार ४४.८० अङ्कले घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेप्से यस दिन  यस दिन सो सेसनमा ०.८५ अङ्कले बढेर २०८९.०१ विन्दुमा पुगेको हो ।

बुधबार प्रि सेसनमा सेन्सेटिभ इण्डेक्स पनि  ०.०२ अङ्कले बढेको छ । सो समयमा  ८ कम्पनीको ७ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको १ हजार ३२० कित्ता सेयर किनबेच भएको छ ।

सोमध्ये ३ कम्पनीको सेयरमूल्य बढ्दा ५ कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर