Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

बैशाख १८ गते । ३५ बर्षीया अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय  पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर २ का ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ ।

सार्कीले बैशाख १५ गते दिउँसो जवरजस्ती करणी गरेको उजुरीको आधारमा  पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले  जानकारी दिनुभयो ।

सार्कीलाई   जिल्ला अदालत गुल्मीबाट  १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको  खरेलले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय